क्यान्सर पीडित सुरज खत्रीलाई आर्थिक सहयोग

तेह्रथुम : म्याङ्लुङ नगरपालिका ४ पिल्लेका क्यान्सर पीडित १४ वर्षीय सुरज खत्रीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ। आर्थिक अवस्था कमजोर भएका खत्रीलाई उपचारका लागि जिल्लावासी, आफन्त, शुभचिन्तक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुबाट आर्थिक सहयोग रकम जुटिरहेको पीडितका परिवारले बताएका हुन्। तेह्रथुमको म्याङलुङस्थित सिंहव...

सम्बन्धित सामग्री

क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई आर्थिक सहयोग

काठमाडौँ- ब्लड क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई सांग्रिला क्लबले आर्थिक सहयोग गरेको छ । अमेरिकाको सांग्रिला क्लबले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको हो । सांग्रिलाका प्रतिनिधि जितु बस्नेतले प्रशिक्षक अर्याललाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । ...

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ।...

क्यान्सर पीडित समाजसेवी राईलाई  १७ लाख आर्थिक सहयोग

भक्तपुर । क्यान्सर पीडित समाजसेवी चन्द्र कुमार राईलाई उपचारका लागि विभिन्न सहयोगी हातहरुबाट सङ्कलित रु १७ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज ललितपुरमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा खोटाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद रामकुमार राई ‘पासाङ’ले राईलाई सो रकम हस्तान्तरण गर्नुभयो । खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका–२ निवासी क्यान्सर पीडित चन्द्रकुमार राईको उपचार […]

गोरखाका ब्लड क्यान्सर पीडित गणेशलाई गोर्खाली समाज अमेरिकाको सहयोग

गोरखा जिल्ला भिमसेन थापा गाउँपलिका–१,मसेलका ब्लड क्यान्सर पीडित गणेश बरामलाई गोर्खाली समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ। विगत ७ महिना देखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सदन कक्षमा उपचार गराइ रहेका बरामलाई गोर्खाली समाज अमेरिका र न्युयोर्कले ३ लाख ९७ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो।उक्त रकम काठमाडौंमा रहेका सामाजिक अभियन्ताहरुको टिम त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर पीडित गणेशलाई हस्तान्तरण गरिएको थियो। उनीहरुले बिरामीको अवस्थाबारे पनि जानकारी लिएका थिए।ब्लड क

जन्मदिनमा बालकले गरे क्यान्सर पीडित क्याम्पस प्रमुखलाई आर्थिक सहयोग

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका बालक समृद्ध राईले आफ्नो जन्मदिनको अवसरमा गरिने खर्च क्यान्सरपीडित क्याम्पस प्रमुखलाई आर्थिक सहयोग गरेका छन् । काठमाडौंको विद्या संस्कार (साविकको चेल्सी इन्टरनेसनल स्कूल) को ३ कक्षामा अध्ययनरत समृद्धले ८ वर्ष पूरा गरी ९ वर्ष प्रवेश गरेको अवसरमा बिहीवार जीपी मेमोरियल कलेज चाबहिल काठमाडौंका क्याम्पस प्रमुख मोहनराज राईलाई नगद ८ हजार रुपैयाँ आर्थिक सहयोग गरे । काठमाडौंस्थित ओम अस्पतालमा उपचार गराइरहेका क्याम्पस प्रमुख राईलाई शीघ्र स्वास्थ्यलाभको कामनासहित समृद्धले आर्थिक सहयोग गर्...

श्रम मन्त्री श्रेष्ठद्वारा क्यान्सरपीडितलाई सहयोग

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । उनले क्यान्सर पीडित काजीबाबु अधिकारीलाई रु २० हजार सहयोग गरेका हुन् । आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई घरमै पुगेर मन्त्री श्रेष्ठले बिहीबार उक्त रकम हस्तान्तरण गर्दै आफूले व्यक्तिगत रुपमा यो सहयोग गरेको र सरकारका तर्फबाट हुन सक्ने सहयोग पनि उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएदेखि नै उनले  स्थानीय सङ्घसंस्था र समस्यामा...

श्रममन्त्री श्रेष्ठद्वारा क्यान्सर पीडितलाई सहयोग

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेकी छन् । उनले क्यान्सर पीडित काजीबाबु अधिकारीलाई रु २० हजार सहयोग गरेका हुन् । आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई घरमै पुगेर मन्त्री श्रेष्ठले बिहीबार उक्त रकम हस्तान्तरण गर्दै आफूले व्यक्तिगत रुपमा यो सहयोग गरेको र सरकारका तर्फबाट हुन सक्ने सहयोग पनि उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भ

ओम हस्पिटलद्धारा ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

काठमाडौं– ओम हस्पिटलले ‘सहयोगी हात बढाऔं, जीवन बचाऔं’ सहयोग कार्यक्रममार्फत उपचार गराई रहेकी ब्लड क्यान्सर पीडित बालिका क्रिस्टिना भण्डारीको जीवन रक्षार्थ दुई लाख ७ हजार १ सय ५५...

क्यान्सर पीडित दुर्गा मायालाई दर्सन ठकुरी समाज कुवेतद्धारा आर्थिक सहयोग

माधब शाही कुवेत। क्यान्सर पीडित मोरङ -१ कि ४४ बर्षिय दुर्गा माया ठकुरीलाई दर्शन ठकुरी समाज कुवेतले रु ५१,००० (एकाउन्न…