क्यान्सर पीडित समाजसेवी राईलाई  १७ लाख आर्थिक सहयोग

भक्तपुर । क्यान्सर पीडित समाजसेवी चन्द्र कुमार राईलाई उपचारका लागि विभिन्न सहयोगी हातहरुबाट सङ्कलित रु १७ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज ललितपुरमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा खोटाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद रामकुमार राई ‘पासाङ’ले राईलाई सो रकम हस्तान्तरण गर्नुभयो । खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका–२ निवासी क्यान्सर पीडित चन्द्रकुमार राईको उपचार […]

सम्बन्धित सामग्री

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ।...