ओम हस्पिटलद्धारा ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

काठमाडौं– ओम हस्पिटलले ‘सहयोगी हात बढाऔं, जीवन बचाऔं’ सहयोग कार्यक्रममार्फत उपचार गराई रहेकी ब्लड क्यान्सर पीडित बालिका क्रिस्टिना भण्डारीको जीवन रक्षार्थ दुई लाख ७ हजार १ सय ५५...

सम्बन्धित सामग्री

फुटबल प्रशिक्षक प्रकाशलाई आर्थिक सहयोग

ब्लड क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा रहेको सांग्रिला फुटबल क्लबले आर्थिक सहयोग गरेको छ । सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।

क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई आर्थिक सहयोग

काठमाडौँ- ब्लड क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई सांग्रिला क्लबले आर्थिक सहयोग गरेको छ । अमेरिकाको सांग्रिला क्लबले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको हो । सांग्रिलाका प्रतिनिधि जितु बस्नेतले प्रशिक्षक अर्याललाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । ...

गोरखाका ब्लड क्यान्सर पीडित गणेशलाई गोर्खाली समाज अमेरिकाको सहयोग

गोरखा जिल्ला भिमसेन थापा गाउँपलिका–१,मसेलका ब्लड क्यान्सर पीडित गणेश बरामलाई गोर्खाली समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ। विगत ७ महिना देखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सदन कक्षमा उपचार गराइ रहेका बरामलाई गोर्खाली समाज अमेरिका र न्युयोर्कले ३ लाख ९७ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो।उक्त रकम काठमाडौंमा रहेका सामाजिक अभियन्ताहरुको टिम त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर पीडित गणेशलाई हस्तान्तरण गरिएको थियो। उनीहरुले बिरामीको अवस्थाबारे पनि जानकारी लिएका थिए।ब्लड क