क्यान्सर पीडित दुर्गा मायालाई दर्सन ठकुरी समाज कुवेतद्धारा आर्थिक सहयोग

माधब शाही कुवेत। क्यान्सर पीडित मोरङ -१ कि ४४ बर्षिय दुर्गा माया ठकुरीलाई दर्शन ठकुरी समाज कुवेतले रु ५१,००० (एकाउन्न…

सम्बन्धित सामग्री

गोरखाका ब्लड क्यान्सर पीडित गणेशलाई गोर्खाली समाज अमेरिकाको सहयोग

गोरखा जिल्ला भिमसेन थापा गाउँपलिका–१,मसेलका ब्लड क्यान्सर पीडित गणेश बरामलाई गोर्खाली समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ। विगत ७ महिना देखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सदन कक्षमा उपचार गराइ रहेका बरामलाई गोर्खाली समाज अमेरिका र न्युयोर्कले ३ लाख ९७ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो।उक्त रकम काठमाडौंमा रहेका सामाजिक अभियन्ताहरुको टिम त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर पीडित गणेशलाई हस्तान्तरण गरिएको थियो। उनीहरुले बिरामीको अवस्थाबारे पनि जानकारी लिएका थिए।ब्लड क

क्यान्सर पीडित राईलाई प्रवासी समाज मलेसियाको आर्थिक सहयोग

उपेन्द्र येक्तेन/उज्यालो । पाँचथर, पुस २६ –पाँचथरको फालेलुङ गाउँपालिका–३, माङ्लेबुङका क्यान्सर पीडितलाई बुधबार प्रवासी समाज मलेसियाले आर्...

क्यान्सर पीडित खड्कालाई झापाली समाज युएईको सहयोग

२४ डिसेम्बर, युएई । झापाली समाज युएईले क्यान्सर रोगबाट पीडित भएका नरबहादुर खड्कालाई आर्थिक सहयोग गरेको छ । समाजले खड्काको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो । क्यान्सर रोगबाट पीडित खड्का समाजका आजीवन सदस्य रीता खड्काका बुवा समेत हुन् । उनी झापाको गौरादहको चप्रामारी निवासी हुन् । खड्काको उपचारमा सहयोग …

कतारबाट क्यान्सर पीडित तामाङलाई आर्थिक सहयोग

ध्रुब क्षेत्री, कतार । काभ्रेपलान्चोक सेवा समाज कतारले, काभ्रे जिल्ला तिमाल गाउँपालिका वार्ड– १ निवासी ३८ बर्षिय बुद्दिलाल तामाङलाई आर्थिक…