समाचार प्रभाव : क्यान्सर पीडित दिदीभाईलाई परदेशी युवाको आर्थिक सहयोग - Naya Patrika

गुल्मी जिल्लाको मालिका गाउँपालिका–६ अर्जैका क्यान्सर पीडित दिदीभाइले सहयोग पाएका छन् । डिलाराम अर्यालका १५ वर्षीय छोरा नरेश अर्याल र २१ वर्षीया छोरी तुलसा अर्याल लामो समयदेखि छाराको क्यान्सरबाट पीडित...पूरा पढ्नुहोस् »