काठमाडौंको नर्भिक इन्टरनेसनल हस्पिटलमा स्तन बचाएर क्यान्सरको उपचार भएको छ । भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर बानिरा कार्कीले स्तन बचाएरै स्तन क्यान्सरको उपचार गरेकी हुन् ।अत्याधुनिक उपचार सेवा दिइरहेकी डा. कार्की काठमाडौंमा उपलब्ध एकमात्र महिला स्तन क्यान्सर विशेषज्ञ तथा सर्जन पनि हुन् । महिला सर्जनबाटै […]