काठमाडौं : ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश नहुन आग्रह गरेका छन्। आइतवार वीर अस्पतालमा क्यान्सर सर्भाइभर्स डेको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन्।
कार्यक्रममा वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा मदनकुमार पियाले ब्लड क्यान्सर…