काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहबीचको सहमतिमा जेनजी र सरकारबीचको सम्झौता कार्यान्वयनको विषय नसमेटिएको भन्दै प्रश्न उठेको छ । जेनजी समूहकै मजिद अन्सारीले रक्षा बम र पुरुषोत्तम यादव वार्तामा सहभागी हुँदा सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयनको सवाल नउठाएको भन्दै प्रश्न गरेका हुन् । रवि र बालेनबीच सात […]
काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच भएको ७ बुँदे सहमतिले सकारात्मक सन्देश दिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत नेता भण्डारीले यस्तो बताएका हुन्। उनले दुईबिचको मिलनले अब अरूले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्ने सन्देश प्रवाह गरेको […]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ७५ रुपैयाँ, […]