‘दश वस्तुको आयात रोक्दा असार मसान्तसम्ममा २६ अर्ब रुपैयाँ बच्छ’

सरकारले यही वैशाख १३ गतेदेखि असार मसान्तसम्मका लागि लागू हुने गरेर १० वटा वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । घट्दो स्थितिमा रहेको विदेशी मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित सरकारले यस्तो निर्णय गरेको हो । सरकारले स्मार्टफोन, कुरकुरे, कुरमुरे, लेज, सम्पूर्ण मदिरा (तयारी), चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा (कच्चा पदार्थ बाहे...

सम्बन्धित सामग्री

बढ्न थाल्यो आयात

काठमाडौं, असार ८ । चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिना (जेठ) सम्मको तथ्याङ्क अनुसार नेपालले उक्त अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत आवको सोही महिनासम्मको तुलनामा आयात १६ प्रतिशतले कम […]

सवारी साधनदेखि इन्धनसम्मको आयात खुम्चियो, गत वर्षभन्दा पौने ३ खर्ब कम

७ असार, काठमाडौं । सवारी साधनदेखि पेट्रोलियम पदार्थसम्मको आयात खुम्चिँदा चालु आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनामा वस्तु आयात उल्लेख्य घटेको छ । चालु आवको जेठ मसान्तसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २ खर्ब ८३ अर्ब रुपैयाँ अर्थात् १६.०१ प्रतिशत […]

विदेशी मुद्राको सञ्चिति ९ अर्ब ३५ करोड डलर कायम, ७.७ महिनाको आयात धान्न पुग्ने

नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म राज्यको ढुकुटीमा ९ अर्ब ३५ करोड अमेरिकी डलर सञ्चितिमा रहेको छ । यस्तो सञ्चिति नेपाली रुपैयाँमा ११ खर्ब ८९ अर्ब १६ करोड रहेको र यसले ९ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा सम्म यस्तो विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । असार मसान्तको तुलनामा भदौमा कुल विदेशी मुद्राको सञ्चितिमा २.२ प्रतिशतले कमी आएको हो ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये ने

एक वर्षमा साढे १७ अर्बको फलफूल आयात

काठमाडौँ – नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो। सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको विभागले जनाएको छ। उक्त मूल्यमा […]

३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात

काठमाडौं– नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ ।  गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ […]

११ महिनामा १६६ मेट्रिकटन चाँदी आयात

काठमाडौं, २३ असार । नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ । सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

घट्यो मोबाइल आयात

काठमाडौं, असार ९ । मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपैयाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपैयाँको मोबाइल […]

१९ खर्ब बढीको वस्तु आयात हुने

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ११ महिनामा जेठ मसान्तसम्म १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात भएको छ। यसरी हेर्दा मासिक सरदर १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात भएको देखिन्छ। असार मसान्तसम्म १९ खर्ब रुपैयाँ बढीको वस्तु आया...

१० महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिती

काठमाडौं। नेपालमा हाल आगामी १० महिनाको आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिती रहेको सरकारले जारी गरेको श्वेतपत्रमा देखिएको छ। २०७४ सालको असार मसान्तमा १० खर्ब ७९ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति थियो। जुन जेठ मसान्तसम्ममा १३ खर्ब ६६ अर्ब रुपैयाँ कायम भएको थियो। यही रकमले नेपालको आगामी १० महिनाको आयात धान्ने अर्थ मन्त्रालयले बताएको छ।