घट्यो मोबाइल आयात

काठमाडौं, असार ९ । मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपैयाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपैयाँको मोबाइल […]

सम्बन्धित सामग्री

पाँच वर्षमा १ खर्ब ३७ अर्बका मोबाइल आयात

पछिल्लो पाँच वर्षमा मुलुकमा १ खर्ब ३७ अर्ब रुपैयाँबराबरको मोबाइल आयात भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विगत ५ आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब तथा प्रतिवर्ष करिब २७ अर्ब ४६ करोड रुपैयाँबराबरको मोबाइल आयात भएको हो । मोबाइल आयातबाट गत पाँच वर्षमा सरकारलाई २१ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ राजस्व प्राप्त भएको […]

एक महिनामा साढे दुई अर्बभन्दा बढीको मोबाइल आयात

काठमाडौँ – एक महिनामा नेपालमा साढे दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन (स्मार्टफोन) नेपाल भित्रिएको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा सो मूल्य बराबरको मोबाइल फोन नेपालमा भित्रिएको हो। भन्सार विभागका अनुसार गत साउन महिनामा कुल २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल विभिन्न देशबाट नेपालले आयात गरेको छ। […]

एक वर्षमा ४१ अर्बको मोबाइल आयात, गत वर्षभन्दा ४ अर्ब बढी बाहिरियो

९ साउन, काठमाडौं । नेपालमा एक वर्षमा करिब ४१ अर्बको मोबाइल आयात भएको छ । एक वर्षको अवधिमा ४० अर्ब ८९ करोड ३६ लाख मूल्य बराबरको मोबाइल आयात भएको हो । नेपालमा पछिल्लो समयमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने […]

३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात

काठमाडौं– नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ ।  गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ […]

अब ३ सय डलर माथिको मोबाइल आयात गर्न नपाइने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्धलाई थप कडाइसहित भदौ १४ गतेसम्मका लागि निरन्तरता दिएको छ ।यससँगै अब ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्ट मोबाइल फोन आयात गर्न नपाइने भएको छ। यसअघि वैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँदा ६ सय डलससम्मका स्मार्टफोन आयात गर्न पाइने थियो।

नेपालीको महँगो स्मार्ट फोन मोह, ११ महिनामा ३९ अर्बको मोबाइल आयात

१४ असार, काठमाडौं । नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने स्मार्टफोनको माग र आपूर्ति चुलिंदो छ । चालु आर्थिक वर्षको पहिलो ११ महिना (साउन–जेठ)मा करिब ३९ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको […]

मोबाइलको आयात घट्यो

मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल  आयात  भइरहेकामा  पछिल्ला  दुई  महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो । सरकारले  वैशाख  दोस्रो  साता  छ  सय  डलरभन्दा  बढी  मूल्यका  मोबाइल  सेट  असारसम्म  आयात  गर्न  रोक  लगाएपछ

८ महिनामा मोबाइल आयातमा ३१ अर्ब बाहिरियो

चालु आर्थिक वर्षको पहिलो ८ महिना (साउन–फागुन)मा ३१ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । ८ महिनामा ४२ लाख ६० हजार थान मोबइल सेट आयात हुँदा सरकारले ४ अर्ब ८९ करोड राजस्व पनि उठाएको छ ।

नेपालमा ४० प्रतिशत मोबाइल सेट तस्करी भएर आउँछ

कोरोना महामारीको चपेटामा परेका बेला पनि नेपालमा मोबाइलको आयात र खपत निकै बढ्यो । भन्सार विभागको तथ्यांकअनुसार कोभिडअघि र कोभिडपछि मोबाइल आयात करिब १८ अर्ब रुपैयाँले बढेको छ । कोरोना महामारीको मोबाइल आयात र खपत बढ्नुको कारणलगायत विषयमा रातोपाटीका निकेश खत्रीले मोबाइल आयातकर्ता संघ, नेपालका अध्यक्ष दीपक मल्होत्रासँग गरेको कुराकानी :कोरोना महामारी फैलिएपछि सबैजसो क्षेत्रले नोक्सानी ब्यहोर्‍यो, मोबाइल बिक्रेतालाई चाहिँ महामारी फापेको हो ?एक प्रकारले फापेको पनि देखिन्छ । कोभिड फैलिएसँगै भारतसँगको

वीरगन्ज नाकाबाट मोबाइल आयात बढ्यो

पर्सा : प्रविधिको प्रयोग र पारखीको आकर्षण चुलिएसँगै विदेशबाट हुने मोबाइलको आयात ह्वात्तै बढेको छ। मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज हुँदै चालु आवको साउनमा मोबाइल आयात बढेको हो। आयातित मोबाइल सबै टचस्क्रिन तथा बढी मूल्यका रहेका छन्। गत आव ०७७।०७८ साउनमा यो नाकाबाट जम्मा ५ हजार ४ सय २० मोबाइल आयात भएको थियो। तर चालु आव ०७८/७९ को साउनमा १ लाख ११ हजार ३ सय ८० मोबाइल नेपाल भित्रिएका छन्। खुल्ला सीमाको कारण अवैधानिक तवरबाट भित्रिने मोबाइलको संख्या यसमा समा