‘एक घर एक करेसाबारी’ निर्माण गरिने

नवलपुर, २५ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरपालिकामा ‘एक घर एक करेसाबासी’को नीति लिएको छ । नगरपालिकाले पोषण सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै एक घर एक करेसाबारीको नीति अवलम्बन गरेको नगरप्रमुख भीमलाल अधिकारीले बताए । करेसाबारी निर्माणका लागि आवश्यक पर्ने बीउबिजन नगरपालिकाबाट निःशुल्क उपलब्ध गराइने उनले बताए। पालिकामा रैथाने बालीको पकेट क्षेत्र स्थापना गरी […]

सम्बन्धित सामग्री

दोर्दीको हिलेटक्सारमा ‘एक घर, एक करेसाबारी’

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ९ हिलेटक्सारले एक घर, एक करेसाबारी अभियान कार्यक्रम सञ्चालन गरेको छ । स्थानीयको पोषणमा सुधार ल्याउन र खानपानको शैलीमा परिवर्तन ल्याउने भन्दै वडामा एक घर एक...

डिलासैनीमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम अन्तरगत ६६७ परिवारलाई बीउबीजन वितरण

काठमाडौं । एक घर एक करेसाबारी कार्यक्रम अन्तरगत बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ का ६६७ परिवारलाई बीउबीजन वितरण गरिएको छ । पालिका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष यज्ञराज भट्टका अनुसार चार दिने अभियानका क्रममा ६६७ परिवारलाई विभिन्न तरकारीको बीउ वितरण गरिएको हो । अभियानको पहिलो दिने दौतला, रतपौडे, सिराड, पिपलधार, बासिगाऊँ, भट्याडी, […]

राप्तीको प्राथमिकता कृषि, शिक्षा र स्वास्थ्यलाई

राप्ती गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष प्रकास विष्टले ‘समृद्ध राप्ती, सुखी र खुसी राप्तीवासी’ नारासहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष विष्टले ‘एक घर एक करेसाबारी, पकेट क्षेत्रमा व्यावसायिक तरकारी’ भन्ने नाराका साथ तरकारी उत्पादनको प्रशस्त सम्भावना रहेको […]

घरकै सरसफाइ र आयआर्जन गर्दा पुरस्कृत हुने भएपछि फेरिँदै चेपाङकाे जीवनशैली

चितवन - चितवनको इच्छाकामना–१ राजभोग बस्ने चेपाङ समुदायको दैनिक जीवनशैली फेरिँदै गएकाे छ। राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन् । आर्थिक अवस्थामा सुधार आएको छ । बालबालिका नियमित विद्यालय जान्छन् ।  यो अवस्था सिर्जना गरेका हुन् सामाजिक कार्यमा क्रियाशील चितवनको सौराहामा रहेकाे सपना भिलेज सोसियल इम्प्याक्ट र इच्छाकामना गाउँपालिकाले । सपना भिलेजले गाउँपालिकासँगको सहकार्यमा ‘सबै यात्राको सुरुआत एक सपनाबाट हुन्छ&rsqu...

यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली

मुग्लिन, २८ जेठ । चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ । राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन् । आर्थिक अवस्थामा सुधार आएको छ । बालबालिका नियमित विद्यालय जान्छन् । यो अवस्था सिर्जना गरेका हुन् सामाजिक कार्यमा क्रियाशील चितवनको सौराहा […]

एक घर, एक करेसाबारी

मर्स्याङ्दी गाउँपालिका–७ उस्ताकी मैंखु गुरुङको भान्सामा एक वर्षअघिसम्म जिल्ला बाहिरबाट ल्याइएका तरकारी पाक्ने गर्थ्यो । अहिले भने उनी उस्ताबेंसीमै फलेको ताजा तरकारी पकाउँछिन् । मैंखुमात्रै होइनन्, हरेक गाउँलेको भान्सामा अचेल आफ्नै गाउँमा उत्पादित तरकारी पाक्ने गरेको छ ।

एक घर, एक करेसाबारी

मर्स्याङ्दी गाउँपालिका–७ उस्ताकी मैंखु गुरुङको भान्सामा एक वर्षअघिसम्म जिल्ला बाहिरबाट ल्याइएका तरकारी पाक्ने गर्थ्यो । अहिले भने उनी उस्ताबेंसीमै फलेको ताजा तरकारी पकाउँछिन् । मैंखुमात्रै होइनन्, हरेक गाउँलेको भान्सामा अचेल आफ्नै गाउँमा उत्पादित तरकारी पाक्ने गरेको छ ।

यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली

चितवनको इच्छाकामना –१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ । राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ ।

‘गृहमन्त्री पाए ३ महिनामै आधा अपराध घटाउँछुु’

म मन्त्री भएकै बेला विदेशीले दिएको ऋण अर्थमन्त्रालयबाट अनुदानको रूपमा लिएर घर–परिवारमा करेसाबारी लगाउने कार्यक्रम चलाइएको थियो । घुरेनमा साग रोप्न कुनै तालिम चाहिन्छ ? नचाहिने ठाउँमा ऋण लिएर खर्च गर्नु सरासर ठगीसिवाय केही हैन । २०५१ सालमा मन्त्री भएकाबेला १० करोडको प्रोजेक्ट लिएर एक जना आएका थिए । प्रोजेक्ट स्वीकृत गरेबापत २ करोडको अफर गरेका थिए ।