राप्तीको प्राथमिकता कृषि, शिक्षा र स्वास्थ्यलाई

राप्ती गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष प्रकास विष्टले ‘समृद्ध राप्ती, सुखी र खुसी राप्तीवासी’ नारासहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष विष्टले ‘एक घर एक करेसाबारी, पकेट क्षेत्रमा व्यावसायिक तरकारी’ भन्ने नाराका साथ तरकारी उत्पादनको प्रशस्त सम्भावना रहेको […]