‘गृहमन्त्री पाए ३ महिनामै आधा अपराध घटाउँछुु’

म मन्त्री भएकै बेला विदेशीले दिएको ऋण अर्थमन्त्रालयबाट अनुदानको रूपमा लिएर घर–परिवारमा करेसाबारी लगाउने कार्यक्रम चलाइएको थियो । घुरेनमा साग रोप्न कुनै तालिम चाहिन्छ ? नचाहिने ठाउँमा ऋण लिएर खर्च गर्नु सरासर ठगीसिवाय केही हैन । २०५१ सालमा मन्त्री भएकाबेला १० करोडको प्रोजेक्ट लिएर एक जना आएका थिए । प्रोजेक्ट स्वीकृत गरेबापत २ करोडको अफर गरेका थिए ।

सम्बन्धित सामग्री

भ्रूणमोह (कथा)

क्षितिजमा घाम डुब्न पाएकै होइन । मिङमर पिँढीको डिलमा थोत्रो मजेत्रो ओछ्याएर श्रीमतीको प्रसव पीडाको चिच्याहट सुनिरह्यो। मन मनै सोच्दो हो– यसकाे आधा पीडा मैले खपिदिन पाए पनि त हुने ।

मोटरसाइकल किन्न एक युवकले पुर्ख्यौली सम्पति आधा मूल्यमा बेचेपछि…

बेइजिङ । चीनमा एक युवकले मोटरसाइकल किन्न आफ्नो पुख्यौली घर आधा मुल्यमा बेचेका छन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार ती युवकले १० लाख युआनमा घर बेचेका थिए। तर, यसबारे जानकारी पाए लगत्तै केटाका परिवारले कानुनी प्रक्रियाअनुसार सम्झौता रद्द गरेका छन् । चिनियाँ समाचार आउटलेटका अनुसार यो मुद्दा मध्य चीनको हेनान प्रान्तको हो, यो मुद्दा […]

इम्बोस्ड नम्बर प्लेटको ‘एम्बुस’

काठमाडौं, जेठ २७ । काठमाडौंको मण्डिखाटारका क्षितिज गौतम सोमबार मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट लगाउन गुर्जुधारास्थित यातायात कार्यालय पुगेका थिए। तर उनलाई प्रक्रिया बुझ्न मात्र आधा दिन लाग्यो। बाँकी समय फाइल खोज्दा र राजस्व तिर्न लाइनमा बस्दै बित्यो। मंगलबार फेरि उनी सोही कामका लागि यातायात कार्यालय पुगे। बल्लतल्ल इम्बोस्ड नम्बर प्लेट त पाए तर फेरि डाटा […]

काठमाडौं महानगरमा ५ वटा वडामा एमालेले जित्यो, यी वडामा स्थापितले पाए आधा मत

काठमाडौं महानगरपालिकामा मतगणना सकिएको पाँच वटै वडामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरू निर्वाचित भएका छन्।...

नेपाल फर्काइदिन साउदी अस्पतालको बेडबाटै देवराजको गुहार

चार महिनाको उपचार खर्च ८२ लाख ४१ हजार, भुक्तानी गर्न मौवासत अस्पतालको दबाब होस आएपछि देवराजले बल्ल थाहा पाए उनको आधा शरीर मरिसकेको रहेछ । अस्पतालको बेडमा आधा शरीर र सास मात्रै...

विद्युत नियमन आयोगका सदस्य डंगोलले लिए सपथ, पाए आधा दर्जन जिम्मेवारी

विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले पद तथा गोपनियताको सपथ लिएका छन्। नियमन आयोगमा आज आयोजित कार्यक्रममा उनले आयोगका अध्यक्ष डिल्ली बहादुर सिंह समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्।आयोगका तत्कालिन सदस्य रामकृष्ण खतिवडाले २०७७ असार १ गते राजिनामा दिएपछि रहेको रिक्त पदमा नेपाल सरकारले २०७८ चैत्र ६ गते डंगोललाई नियुक्त गरेको हो।नवनियुक्त डंगोललाई आयोगले निम्न जिम्मेवारी दिएको छ ।१) महसुल दर निर्धारण गर्ने तथा विपुत खरिद विक्रीको नियमन गर्ने सम्बन्धमा देहाय बमोजिमको कार्य गर्ने/गराउने क) सचालन खर्च. हास कट्टी दर, सावा व्याजको भूक्तानी, मर्मत खर्च, विपुत संरचनाको निर्माण, पुननिर्माण, पुनरस्थापना तथा शेयर लगानी वापत वार्षिक रूपमा प्राप्त हुने प्रतिफल लगायत विद्युत खरिद संझौता समेतलाई विचार गरी विद्युत महसुल दर निर्धारणका शर्त तथा आधार निर्धारण गरी त्यसको आधारमा उपभोक्ताले बुझाउनु पर्ने महसुल निर्धारण गर्ने/गराउने, ख) विद्युत खरिद विकीको थोक बजार स्थापना नभएसम्म वितरण अनुमति पत्र प्राप्त व्यक्ति र उत्पादन अनुमतिपत्र प्राप्त व्यक्ति वा प्रचलित कानून बमोजिम नेपाल सरकारले स्थापना गरेका संगठित संस्थाबीच हुने विद्युत खरिद विकी दर र प्रक्रिया निर्धारण गर्ने/गराउने, ग) उत्पादित विद्युत खरिद बिक्री गर्न अनुमतिपत्र प्राप्त व्यक्तिहरू विच विद्युत खरिद बिकी सम्झौता गर्न सहमति दिने कार्य गर्ने/गराउने, घ) विद्युत मुल्यको लागत न्यूनतम बनाउन आवश्यक उपायको पहिचान गरी लागू गर्ने गराउने, ङ) प्रसारण तथा वितरण दस्तुर (व्हिलिड चार्ज) निर्धारण गर्ने/गराउने, च) विशेष परिस्थितीमा विद्युत सेवासंग सम्बन्धित विषयमा निश्चित समयको लागि विद्युत महसुलमा अतिरिक्त महसुल (सरचार्ज) निर्धारण गर्ने/गराउने, छ) विद्युतको योक बजारका लागि खरिद बिक्री प्रक्रिया निर्धारण गर्ने/गराउने,ज) विद्युत सेवाको आन्तरिक माग तथा आपुर्तिको लागि न्यूनतम लागत विस्तार कार्य योजना बनाई कार्यान्वयन गर्ने/गराउने, २) अनुमतिपत्र प्राप्त व्यक्तिहरू आपसमा गाभिन (मर्जर), आपसमा मिन्न, एक्लै वा आफ्नो सहायक कम्पनीसंग मिली त्यस्तो व्यक्ति रहेको कम्पनीको पचास प्रतिशत वा त्यसभन्दा बढी शेयर खरिद गर्न, संरचनाको खरिद बिक्री (सेल अफ प्लान्ट) प्राप्ती (एक्वीजिसन वा ग्रहण (टेक ओभर) गर्नको लागि आवश्यक मापदण्ड बनाई कार्यान्वयन गर्ने/गराउने, ३) अनुमतिपत्र प्राप्त व्यक्तिहरू आपसमा गाभिन, संचरनाको खरिद बिक्री (सेल अफ प्लान्ट) तथा प्राप्ती (एक्वीजिसन। वा ग्रहण (टर अोभर) गर्न सहमति दिने कार्य गर्ने/गराउने, ४) विद्युतको व्यापार गर्दा पालना गर्नु पर्ने शर्तहरु तोक्ने तथा त्यसको नियमितरूपमा अनुगमन गर्ने/गराउने, ५) आयोगको लेखा, वित्तिय स्रोत व्यवस्थापन तथा स्रोत परिचालन सम्बन्धी सम्पुर्ण कार्य गर्ने/गराउने, ६) आवश्यकता र औचित्यको आधारमा अन्य कार्य गर्ने/गराउने ।

विराटनगर महानगर : आधा बाचा अधुरै

६ चैत, विराटनगर । कोरोना महामारीका बेला घर-घरमा अक्सिजन सिलिण्डर पुर्‍याउँदै हिंडेपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राम्रै प्रशंसा पाए । सामाजिक कार्यमा ठिकठाक देखिएका विराटनगरका जनप्रतिनिधिले पूर्वाधार विकासतर्फ जनअपेक्षा मात्र होइन, आफ्नै घोषणापत्र अनुसार काम गर्न सकेको छैन । बेरुजुको बढ्दो ग्राफले पराजुली नेतृत्वमा पाँच वर्षमा महानगरको आर्थिक सुशासन समेत कमजोर देखाएको छ । […]

लाइसेन्स ओगट्नेलाई विकल्प

पछिल्लो दशकमा दूरसञ्चार क्षेत्रले उल्लेख्य फड्को मारे पनि स्वस्थ प्रतिस्पर्धाको वातावरण भने निर्माण हुन नसकेको सरकारले नै स्वीकार गरेको छ । दूरसञ्चार सेवा प्रवाहका लागि आधा दर्जन कम्पनीले अनुमति पाए पनि अधिकांशले शर्तअनुसार सेवा प्रवाह गर्न नसक्दा स्वस्थ प्रतिस्पर्धाको अभाव भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निष्कर्ष छ ।मन्त्रालयले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको […]