डिलासैनीमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम अन्तरगत ६६७ परिवारलाई बीउबीजन वितरण

काठमाडौं । एक घर एक करेसाबारी कार्यक्रम अन्तरगत बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ का ६६७ परिवारलाई बीउबीजन वितरण गरिएको छ । पालिका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष यज्ञराज भट्टका अनुसार चार दिने अभियानका क्रममा ६६७ परिवारलाई विभिन्न तरकारीको बीउ वितरण गरिएको हो । अभियानको पहिलो दिने दौतला, रतपौडे, सिराड, पिपलधार, बासिगाऊँ, भट्याडी, […]