प्रमाणको मूल्याङ्कन नगरी निहारिकाको मुद्दा फैसला गर्ने न्यायाधीश तानिए सर्वोच्चमा

काठमाडौँ । एक बलात्कार मुद्दामा प्रमाणको मूल्याङ्कन नगरी आरोपितलाई सफाइ दिएको आरोपमा धनुषाका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई सर्वोच्च अदालतमा तानिएका छन् । न्यायपरिषदको बैठकमा भएको छलफलपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई सर्वोच्च अदालतमा काजमा तानेका हुन् । धनुषाका जिल्ला न्यायाधीश भट्टराईले गरेको फैसला काठमाडौँको विभिन्न ठाउँमा न्यायको याचना सहित गरेको प्रदर्शनमा संलग्न निहारिका […]

सम्बन्धित सामग्री

‘डराएर मुद्दा फैसला गर्न नखोज्ने पनि कहीं न्यायाधीश हुन्छ ?’

संवैधानिक व्याख्या गर्ने जिम्मेवारी पाएको न्यायाधीशले 'मलाई भोलि महाभियोग लाग्छ कि ? समस्या हुन्छ कि ?' भनेर डराएर फैसला गर्न नखोज्ने हो भने ती कसरी न्यायाधीश भए ? उनीहरू रहने ठाउँ कसरी न्यायपालिका भयो ?

निहारिकाको मुद्दा फैसला गर्ने न्यायाधीश परशुराम भट्टराईमाथि छानबिन सुरु

न्यायपरिषद्को प्रश्न– के–कति कारणले अभियुक्तलाई सफाइ दिने फैसला भयो ? नौ दिनदेखि अनशनरत निहारिका राजपुत (सोनालीकुमार सिंह)को मुद्दामा आरोपीलाई सफाइ दिने फैसला गरेका न्यायाधीश परशुराम भट्टराईमाथि न्यायपरिषद्ले छानबिन थालेको छ । जिल्ला...

निहारिकाको मुद्दा फैसला गर्ने न्यायाधीश सर्वोच्च तानिए

३० साउन, काठमाडौं । एक बलात्कार मुद्दामा प्रमाणको मूल्यांकन नगरी आरोपितलाई सफाइ दिएको आरोपमा धनुषाका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराई सर्वोच्च अदालतमा तानिएका छन् । न्यायपरिषदको बैठकमा भएको छलफलपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई सर्वोच्च अदालतमा काजमा तानेका हुन् । धनुषाका जिल्ला न्यायाधीश भट्टराईले गरेको फैसला काठमाडौंको विभिन्न ठाउँमा न्यायको याचना सहित गरेको प्रदर्शनमा संलग्न […]

समाचारले फैसला गर्नै डराउने अवस्था आयो : न्यायाधीश कार्की

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले कतिपय समाचारका कारण न्यायाधीशहरू फैसला गर्नै डराएको गुनासो गरेका छन् । कतिपय समाचारमा तथ्य र मिसिलमा भएको प्रमाणभन्दा फरक कोणबाटसमेत समाचार आउने गरेको कारण फैसला गर्नमै कठिनाइ हुने गरेको बताएका हुन् ।  ‘न्यायपालिकाको जनआस्था वृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुहुँदै न्यायाधीश कार्कीले कतिपय मुद्दा वा विषयमा सञ्चारकर्मीलाई संयम भइदिन र अतिरञ्जना नगरिदिन पनि आग्रह गरे । न्याया

सर्वोच्चले पुराना मुद्दा छिटो फैसला गर्न छुट्टै फाँट र इजलास गठन गर्ने

काठमाडौँ – सर्वोच्च अदालतले विचाराधीन मुद्दाको संख्या घटाउने योजना अघि सारेको छ। दैनिक थपिने नयाँ मुद्दा धेरै हुँदा पुराना मुद्दाको फैसला ढिलो हुन थालेपछि सर्वोच्चले पाँच वर्ष पुराना मुद्दालाई छुट्याएर फर्छ्यौट गर्ने योजना अघि सारको हो। न्यायाधीश तीलप्रसाद श्रेष्ठ संयोजकत्वको अध्ययन समितिले दिएको प्रतिवेदनमा पाँच वर्ष पुराना मुद्दाका लागि छुट्टै फाँट र दैनिक चारवटा इजलासमा […]

विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै

काठमाडौं । न्यायपरिषद्ले फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई धमाधम छानबिनको दायरमा ल्याउने प्रक्रिया सुरु गरेको छ । सवारी ज्यान मुद्दा, अपहरण, जर्बजस्ती करणी मुद्दाको फैसला विवादित बनेपछि न्यायपरिषद्ले हालसम्म तीन जना न्यायाधीशलाई छानबिनका लागि काजमा झिकाएको छ ।१३ चैत २०७८ मा जर्बजस्ती करणी मुद्दामा पीडितलाई जेल सजाय गर्दै पीडकलाई उन्मुक्ति दिने अछाम जिल्ला अदालतका न्यायाधीश […]

विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै

काठमाडौं, बैशाख ६ । न्यायपरिषद्ले फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई धमाधम छानबिनको दायरमा ल्याउने प्रक्रिया सुरु गरेको छ । सवारी ज्यान मुद्दा, अपहरण, जर्बजस्ती करणी मुद्दाको फैसला विवादित बनेपछि न्यायपरिषद्ले हालसम्म तीन जना न्यायाधीशलाई छानबिनका लागि काजमा झिकाएको छ । १३ चैत २०७८ मा जर्बजस्ती करणी मुद्दामा पीडितलाई जेल सजाय गर्दै पीडकलाई उन्मुक्ति दिने अछाम […]

सम्झना हत्याका अभियुक्तलाई जन्म कैदको फैसला

गुल्मी : जिल्ला अदालत गुल्मीले सम्झनाको हत्या गर्ने ४७ बर्षीय लालबहादुर खत्रीलाई जन्म कैदको फैसला सुनाएको छ।जिल्लाको रेसुंगा नगरपालिक–३ भाडगाउँकी २१ बर्षीय सम्झना बोहरालाई हत्या गर्ने खत्रीलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले जन्म कैदको फैसला सुनाएको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए।जिल्ला सरकारी वकिलको कार्यालयबाट जन्म कैदको माग दाबीसहित मुद्दा पेस भएकोमा कर्तब्य ज्यान मुद्दा अन्र्तगत ज्यान सम्बन्धीको महल अनुसार जन्म कैदको फैसला भएको कुँवरले बताए।सम्झना गत वर्षको माघ २९

पूर्वमहान्यायाधिवक्ता खरेलको प्रश्न : यो संरचनाबाट निष्पक्ष फैसला हुन्छ ?

२३ जेठ, काठमाडौं । पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले संसद विघटनको मुद्दा सुनुवाइ भइरहेको संवैधानिक इजलासबाट स्वच्छ र निष्पक्ष फैसला हुने विश्वास नरहेको बताएका छन् । आइतबार संवैधानिक इजलासमा उनले न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईमाथि प्रश्न उठाउँदै उनीहरुले इजलास छाड्नुपर्ने बताए । ‘ प्रश्न उठी उठी श्रीमानहरुले बसेर फैसला गर्नुपर्ने कुनै बाध्यता छैन’ उनले भने […]

प्रधानमन्त्री ओलीले जागिरे भन्दै ललकारेका ती साहसी न्यायाधीश (भिडिओ)

ओलीले जागिरेका रुपमा टिप्पणी गरेका न्यायाधीशहरु गम्भीर संवैधानिक मुद्दा र नजिर स्थापना गराउने मुद्दामा फैसला दिने न्यायाधीश हुन्।