राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट अनिलकुमार सिन्हाको इजलासले हेर्न नमिल्ने भएपछि अर्को पेशी भोलिका लागि तोकिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै मुद्दा हेर्न नमिल्नेमा राखेका थिए । त्यसपछि भोलिका लागि […]