बालीमा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौं पर्यटक अलपत्र

इन्डोनेसिया :  इन्डोनेसियाको एक सुप्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन्। बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन्। वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचारहरू आउने गर्दछन्। शुक्रबार पनि यस्तै ज्वालामुखी विस्फोट भएको छ। यसका कारण आकासमा...