काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोली र एपिएफकी स्पाइकर सरस्वती चौधरीको बायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । एमआरआई रिपोर्टमा घुँडाको मिनिस्कस र कुरकुरे हड्डीमा समस्या देखिएकोले डाक्टरले शल्यक्रिया गर्नुे बताएको सरस्वतीले जानकारी दिइन् । सरस्वती आइतबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएकी छन् । सोमबार शल्यक्रिया हुने बताइएको छ । गत महिना बंगलादेशमा […]