गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया बन्द

काठमाडौं, ४ साउन । काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा रोकिएको छ । शल्यक्रिया गर्न आवश्यक ‘अक्सिजेनेटर’को अभाव भएपछि अस्पतालमा शल्यक्रिया सेवा रोकिएको हो । शल्यक्रिया सेवा रोकिएसँगै अस्पतालमा भर्ना भएका करिब ५० बिरामी घर फर्किएका स्रोतले जनाएको छ । अस्पताल प्रशासनले ‘अक्सिजेनेटर’ समयमै व्यवस्था मिलाएको भए त्यस्तो समस्या नआउने चिकित्सकहरु बताउँछन् […]

सम्बन्धित सामग्री

७५ वर्षमाथिका वृद्धवृद्धाको मुटुको शल्यक्रिया गर्दै डा रेग्मी

सामान्यतया ७५ वर्षमाथिका वृद्धवृद्धाको मुटुको शल्यक्रिया गर्न धेरै चिकित्सक हच्किन्छन् । परिवारले पनि त्यति धेरै वृद्धावस्थामा मुटुको शल्यक्रिया गर्न महत्व दिँदैनन् तर, चितवनका एक चिकित्सक भने वृद्धवृद्धाको मुटुको जटिल शल्यक्रिया गर्दै आउनुभएको छ । चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मी आफूले गरेका शल्यक्रियामध्ये ३० प्रतिशत ७५ वर्षमाथिका रहेको बताउनुहुन्छ । एक दिनको शिशुदेखि …

गंगालालमा अक्सिजेनेटर अभाव भएपछि मुटुको शल्यक्रिया सेवा बन्द

शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्रमा अक्सिजेनेटर अभाव भएपछि मुटुको शल्यक्रिया सेवा बन्द भएको छ। सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका झण्डै ४५ जना बिरामी घर फर्किएको अस्पताल प्रसासनले जनाएको छ।...

अत्यावश्यक सामान नहुँदा गंगालालमा मुटुको शल्यक्रिया रोकियो

४ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अक्सिजेनेटर अभाव भएपछि मुटुका शल्यक्रिया रोकिएको अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रिया सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका झण्डै ४५ जना बिरामी घर फर्किएका छन् । ‘गंगागाल अस्पतालमा मात्रै मुटुको शल्यक्रिया रोकिएको होइन । नेपालमा अन्य अस्पतालमा पनि रोकिएको […]

गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया रोकियो, भर्ना भएका ४५ बिरामी घर फर्काइयो

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ। अस्पतालले समयमा नै शल्यक्रियाका समयमा चाहिने ‘अक्सिजेनेटर’को व्यवस्था गर्न नसक्दा शल्यक्रिया सेवा नै बन्द हुन पुगेको हो।

मिर्गौला प्रत्यारोपण र मुटुको शल्यक्रिया सातै प्रदेशमा हुने

१ असार, काठमाडौं । सरकारले सातै प्रदेशमा मिर्गौला प्रत्यारोण र मुटुको शल्यक्रिया गर्ने योजना बनाएको छ । मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडाले केही प्रदेशमा रहेका अस्पतालसँग सम्झौता भइसकेको र केही सम्झौताको क्रममा रहेको जानकारी दिए । ‘पोखरा र सुर्खेतसँग शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सम्झौता गरेको छ । यी […]

चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया

चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत भएपछि उनलाई भरतपुर अस्पतालको एनआईसीयूमा […]

चितवनमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया

१९ जेठ, चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य […]

मुटुको शल्यक्रिया गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा आज अस्पताल भर्ना भएका छन् । मुटुको शल्यक्रिया गर्न उनी काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग प्रतिष्ठान अस्पतालमा भर्ना भएको प्रदेश प्रमुख शर्माको प्रमुख स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिए । उनकोे मुटुमा आठ वर्षअघि राखिएको पेसमेकर परिवर्तन गर्न शल्यक्रिया गर्न लागिएको हो । मुटुमा समस्या आएपछि शर्माले लामो समयदेखि पेसमेकरको सहायता लिँदै आएका छन् । शल्यक्रियापछि पनि शर्मालाई केही दिन आराम गर्नुपर्ने भएकाले करिब एक हप्ताको समय उनी अस्पतालमा नै रहने प्रमुख स्वकीय सचिव फुँयालले बता...

मुटुको शल्यक्रिया गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा आज अस्पताल भर्ना भएका छन् । मुटुको शल्यक्रिया गर्न उनी काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग प्रतिष्ठान अस्पतालमा भर्ना भएको प्रदेश प्रमुख शर्माको प्रमुख स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिए ।उनकोे मुटुमा आठ वर्षअघि राखिएको पेसमेकर परिवर्तन गर्न शल्यक्रिया गर्न लागिएको हो । मुटुमा समस्या आएपछि शर्माले लामो समयदेखि पेसमेकरको सहायता लिँदै आएका छन् । शल्यक्रियापछि पनि शर्मालाई केही दिन आराम गर्नुपर्ने भएकाले करिब एक हप्ताको समय उनी अस्पतालमा नै रहन

चितवन मेडिकल कलेजमा पुनः मुटुको शल्यक्रिया सुरु

काठमाडौं। चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ। कलेजमा प्राडा अनिल आचार्यको समूहले मुटुको शल्यक्रिया फेरि सुरु गरेको हो। कलेजले अस्पतालमा कार्यरत स्टाफ नर्सको शल्यक्रिया गर्दै मुटुको सल्यक्रिया सुरु गरेको छ। प्राडा. हरिश्चन्द्र न्यौपानेले गङ्गालालमा हुने खर्चमा मुटुका सबै खालका शल्यक्रिया चितवन मेडिकल कलेजमा हुने र सरकारले दिने एकलाख रुपैयाँको असहाय उपचार सेवा पनि यहीँबाट नै हुने बताए।