RajdhaniDaily.com | सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको -
RajdhaniDaily.com | काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा आज भएको भेटमा -
धनुषा ३ की एमाले उम्मेदवार जुलीकुमारी महतोलाई यतिबेला मतदातालाई चुनावी कार्ययोजना बुझाउनेसँगै स्पष्टीकरण दिँदै हिँड्नुपर्ने झ्याउलो पनि थपिएको छ। यो झ्याउलो महतोको कारणले होइन, उनकै पार्टी अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको बोलीले गर्दा निम्तिएको हो। ८ माघमा कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा प्रसारित अन्तर्वार्तामा ओलीले दमक महोत्तरी र धनुषाभन्दा निकै विकसित र सफा […]
सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर निष्कासनन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सोमबार आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा […]
काठमाडौँ। तत्कालीन नेकपा माओवादी केन्द्रका एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा एमालेमा प्रवेश गरेका हुन्। भक्तपुरको गुन्डुमा रहेको आफ्नै निवासमा सोमबार दिउँसो एमाले अध्यक्ष केपी ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर लामालाई पार्टी प्रवेश गराए। त्यसअवसरमा लामाले एमाले प्रवेश गर्न अलि ढिलो […]
सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय सिरहाकी खोप निरीक्षक सुनिता कँडेलका अनुसार पहिलो चरणमा यही माघ २५ देखि आगामी फागुन २ गतेसम्म आठ स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा आगामी फागुन ४ […]