बुटवल : लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उम्मेदवार दुगनारायण पाण्डेले अग्रता बनाएका छन्।
स्थानीय तह तर्फको मतगणना सकिँदा पाण्डेले १ सय १८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ९३ मत पाएका छन्। प्रदेशसभा तर्फको मतगणना सुरु भएको…