राष्ट्रिय सभा उपनिर्वाचन : लुम्बिनी प्रदेशको कार्यतालिका सार्वजनिक
निर्वाचन आयोगले आगामी १७ जेठमा हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा विजयी चन्द्रलाल खड्का एमालेमा प्रवेश...
लुम्बिनी प्रदेशको अन्य समूहका लागि राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ मा हुने भएको छ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको कार्यालय शुक्रबार लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा स्थापना गरिएको छ । निर्वाचन कार्यालय स्थापनासँगै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।
काठमाडौं - राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो ।
तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको थियो । सोही ठाउँमा...
काठमाडौं । जेठ १७ गते लुम्बिनी प्रदेश अन्तर्गत हुने राष्ट्रिय सभा निर्वाचनको उमेदवारी मनोनयन मंगलबार (भोलि) हुँदैछ । उक्त निर्वाचनका लागि एमालेले चन्द्रबहादुर खड्कालाई नै उमेदवारको रुपमा अघि सारेको छ । माओवादीले एमाले प्रवेश गरेका कारण खड्कालाई कारबाही गर्दा उक्त स्थान रिक्त भएको थियो ।
एमालेले उनलाई नै उमेदवार बनाउने निर्णय...
RajdhaniDaily.com | काठमाडौं । लुम्बिनी प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन तोकिएको छ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा अन्य समूहका -