वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा (आज) बिहीबार बिहान ९ देखि शुरू भएको छ ।
मतदान अपराह्न ३ बजेसम्म मतदान हुँदैछ ।
मतदान स्थल भुटनदेवी मा.वि. हेटाैँडामा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल' पुगेका छन् । बादल र एमालेकै झलनाथ खनाल तथा माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
तस्वीरहरू