काठमाडौं, १८ भदौ । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले कक्षा १२ को नतिजा खस्किनु विद्यार्थीको मात्र कमजोरी नभएको टिप्पणी गरेका छन् । “नतिजा खस्कनु केटाकेटीको दोष होइन । मुख्य कुरा केटाकेटीमा पढ्ने रहर नै भएन । नपढीकन पास भइन्छ भन्ने पर्यो । शिक्षकले उच्च शिक्षामा के पाइन्छ भन्न सकेनन् । चीनमा माओले क्रान्ति सकिएपछि तिमीहरुको काम […]