काठमाडौँ – नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (वैशाख १७ गते) दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले शनिबार बिहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो। नर्भिकले चैत्र महिनाभरी पनि यूरोलोजी […]