काठमाडौँ – नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत शनिबार दुई युरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। नर्भिकले शनिबार बिहान ९ देखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ देखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो। नर्भिकले चैतभरि पनि युरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान […]