नर्भिक अस्पतालमा आउने शनिबार निःशुल्क ओपिडी, २ वटा टिमबाट सेवा

अस्पतालले यो महिनाको सुरुवातदेखि नै यूरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिबार निःशुल्क ओपिडी चलाएको थियो।

सम्बन्धित सामग्री

नर्भिक अस्पतालमा शनिबारदेखि निःशुल्क ओपीडी शुरु

काठमाडौं । नर्भिक अस्पतालमा शनिबारदेखि  निःशुल्क ओपीडी शुरु भएको छ । अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत गत शनिबारदेखि निःशुल्क ओपीडी सुरु गर्ने भएकाे हो । दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिबार विहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन […]

नर्भिकमा शनिबार ग्याष्ट्रोइन्टेरोलोजिष्टको निःशुल्क ओपिडी

काठमाडौँ – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ। नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा सीताराम चौधरीले शनिबार निःशुल्क ओपिडी सेवा दिने भएका हुन्। पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुले डा चौधरीको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ। डा […]

नर्भिक अस्पतालमा शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन हुने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (मंसिर ४ गते) दुई विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा.सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.विनिता र हाड जोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरूले डा.सगुनको निःशुल्क ओपिडीबाट लाभ लिन सक्ने अस्पतालले जानकारी दिएको छ । बालरोग विशेषज्ञ डा.जोशीले बिहान १० बजेद

नर्भिकमा शनिबार बालरोग र हाडजोर्नी रोग विशेषज्ञको निःशुल्क ओपीडी

काठमाडौं, १ मंसिर । काठमाडौंस्थित थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ । शनिबार नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. बिनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा. सगुन जोशीले निःशुल्क ओपीडी सेवा दिने भएका हुन्। विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. बिनिता र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरुले डा. […]

नर्भिकमा मूत्र र श्वासप्रश्वास रोगको फ्री ओपीडी हुने

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार दुई फरक विज्ञहरूको टिमले निःशुल्क सेवा दिने भएका छन् । नर्भिक अस्पतालमा रहेको युरोलोजिस्टको टिम र श्वासप्रश्वास विशेषज्ञको टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको हो । युरोलोजिस्टको पूरा टिम नै सहभागी भई निःशुल्क ओपीडी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।...

पेटका समस्या भएकाले नर्भिकमा शनिबार निःशुल्क ओपीडी सेवा पाउने

आउने शनिबार नर्भिक अस्पतालमा ग्यास्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा सञ्चालन हुने भएको छ।

शनिबार नर्भिक अस्पतालमा स्पाइनल र हाडजोर्नी रोगको निःशुल्क ओपीडी हुने

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तर्गत भोली शनिवार हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जनले सेवा दिने भएका छन् । नर्भिकमा कार्यरत हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जन डा. राजेश चौधरीले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् । मेरुदण्ड भाँचिएका, मेरुदण्डमा इन्फेक्सन भएका, मेरुदण्ड सरेका, मेरुदण्डको नशा च्यापिएका लगायतका स्पाइनल समस्या भएका र हाडजोर्नीसँग सम्बन्धित विभिन्न समस्या भएकाले डा. चौधरीको क्याम्पसमा सहभागी भई निःशुल्क सेवा लिन सक्नेछन् । नर्भि