नर्भिकमा शनिबार विशेषज्ञहरुको दुई टिमसहित निःशुल्क ओपिडी

प्रत्येक शनिबार निःशुल्क ओपिडी अभियान संचालन गर्दै आएको नर्भिक अस्पतालले आउने शनिबार २ विशेषज्ञसहितको टिम परिचालन गर्ने भएको छ। अस्पतालले २ वटा विशेषज्ञहरुको टिमलाई परिचालन गरी ४ घण्टा निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको हो।

सम्बन्धित सामग्री

नर्भिकमा दुई यूरोलोजीको टिमले शनिबार निःशुल्क ओपिडी चलाउने

नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तरगत आउने शनिबार (असार २५ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।

नर्भिकमा शनिबार दुई टिमले निःशुल्क ओपिडी चलाउने

काठमाडौँ – नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत शनिबार दुई युरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। नर्भिकले शनिबार बिहान ९ देखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ देखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो। नर्भिकले चैतभरि पनि युरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान […]

नर्भिकमा शनिबार निःशुल्क ओपिडी

काठमाडौँ – नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (वैशाख १७ गते) दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले शनिबार बिहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो। नर्भिकले चैत्र महिनाभरी पनि यूरोलोजी […]

नर्भिक अस्पतालमा आउने शनिबार निःशुल्क ओपिडी, २ वटा टिमबाट सेवा

अस्पतालले यो महिनाको सुरुवातदेखि नै यूरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिबार निःशुल्क ओपिडी चलाएको थियो।

शनिबार नर्भिकमा दुई टिमले निःशुल्क ओपिडी चलाउने

नर्भिक अस्पतालले सर्वसाधारणको मागलाई सम्बोधन गर्दै शनिबार दुई विशेषज्ञसहितको टिमले निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ । अस्पतालले लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक शनिबार निःशुल्क ओपिडी अभियान सञ्चालन गर्दै...

नर्भिकमा शनिबार ग्याष्ट्रोइन्टेरोलोजिष्टको निःशुल्क ओपिडी

काठमाडौँ – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ। नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा सीताराम चौधरीले शनिबार निःशुल्क ओपिडी सेवा दिने भएका हुन्। पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुले डा चौधरीको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ। डा […]

नर्भिक अस्पतालमा शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन हुने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (मंसिर ४ गते) दुई विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा.सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.विनिता र हाड जोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरूले डा.सगुनको निःशुल्क ओपिडीबाट लाभ लिन सक्ने अस्पतालले जानकारी दिएको छ । बालरोग विशेषज्ञ डा.जोशीले बिहान १० बजेद

नर्भिकमा शनिबार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी हुने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ।

पाठेघरको समस्या भोगिरहेकालाई नर्भिकमा शनिबार निःशुल्क ओपिडी सेवा

आउने शनिबार नर्भिक अस्पतालका प्रजनन् क्यान्सर रोग विशेषज्ञ (गाइने अंकोलोजिष्ट) डा एलिजा श्रेष्ठले निःशुल्क ओपिडी सेवा दिने भएकी हुन्।

नर्भिक हस्पिटलले प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवा दिने

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले आउने शनिबारदेखि नै सेवा सुरु गर्ने बताए। प्रत्येक साताको शनिबार विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन्। सेवा लिनका लागि नर्भिक अस्पतालका ओपिडी प्रमुख क्षीतिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ।