नर्भिकमा शनिबार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी हुने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ।

सम्बन्धित सामग्री

ग्राण्डीद्वारा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर  संचालन

ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौंको झोरमा शनिबार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ।

ग्राण्डी इन्टरनेश्नलद्वारा एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन

काठमाडौं । ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौंको झोरमा शनिवार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने र क्यान्सर हुन नदिने जनचेतना पैदा गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको हो । शिविरमा ३० वर्ष नाघेका एक सय जना महिलाहरुले परीक्षण गराएका […]

निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण सुरु

म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीमा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर बुधबारदेखि सुरु भएको छ।...

निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण सुरु

म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीमा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर बुधबारदेखि सुरु भएको छ।...

बागमती प्रदेशको बजेट निःशुल्क डायलाइसिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म

प्रदेशको आगामी आर्थिक वर्षको बजेटमा निःशुल्क डायलाइसिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म का कार्यक्रम समेटिएको छ।

सनराइजको निःशुल्क क्यान्सर शिविर

सनराइज बैंकले निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ। जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो।...

सन्राइज बैंकद्वारा निःशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर संचालन

सन‍‍राइज इज बैंकले आइतबार काठमाडौंको ओमबहालमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर सम्पन्न गरेको छ । पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ । सामान्यतः महिलाहरु स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् । यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँछन् । यसैलाई मध्येनजर गर्दै बैंकले नेपाल मधुमेही समाज सँगको सहकार्यमा न

फुजिमा आयलको निःशुल्क स्तन क्यान्सर परीक्षण

विराटनगर (अस) । फुजिमा आयल कम्पनी प्रालिले नारी दिवस अवसरमा उद्योग र स्थानीय हात्तीमुढाका ५० महिलाको विराट मेडिकल अस्पतालमा निःशुल्क स्तन क्यान्सर परीक्षण गराएको छ । कम्पनीले महिलालाई अस्पतालसम्म आउजाउसमेत निःशुल्क गरेको थियो । फुजिमा आयलका प्रबन्ध निर्देशक सुबोध कोइरालाले नारी दिवस अवसर पारेर अब वर्षभरि नै मुलुकका विभिन्न स्थानमा महिलाको निःशुल्क स्तन क्यान्सरको परीक्षण गरिने बताए । उनले आफ्नो उद्योग रहेको बूढीगंगा गाउँपालिकाबाट निःशुल्क परीक्षण सुरु गरिए पनि मुलुकका ७ वटै प्रदेशमा यो कार्यक्रम लागू गरिने जानकारी दिए । रोग लागेर उपचार गर्नुभन्दा लाग्न नदिन सचेत बनौं भन्ने अभियानसहित कार्यक्रम सुरु गरेको जानकारी दिँदै उनले आफ्नो उद्योगमा कार्यरत एक कर्मचारीकी श्रीमतीको स्तन क्यान्सरका कारण मृत्यु भएपछि यसको सचेतना र उपचारका लागि कन्ट्रोल लुब्रिकेन्टको बिक्रीबाट प्रतिलिटर १ रुपैयाँ बचत गरी त्यसबाटै स्तन क्यान्सर र क्यासर लागेकाको निःशुल्क उपचार गरिने बताए । प्रतिलिटर १ रुपैयाँ बचत गर्दा स्तन क्यान्सर उपचार कोषमा वार्षिक करिब ३५ लाख रुपैयाँ जम्मा हुने उनको भनाइ छ ।

नर्भिकमा स्तन क्यान्सरको निःशुल्क ओपिडी हुने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ । आगामी शनिवार(कात्तिक १३ गते) नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपिडी सेवा संचालन हुने भएको हो । स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिवार १० देखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ । पछिल्लो समय नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या बढिरहेको छ । यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरुले आफ्नो निःशुल्क ओप

२ वडामा निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सुरु

भक्तपुर नपाको आयोजनामा भनपा–२ मा एकदिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर शनिबार बिहान जेसिज इङ्गलिस स्कुलको प्रांगणमा सुरु भएको छ । फैलिँदो स्तन क्यानसर र पाठेघर क्यान्सरबाट धेरै महिलाहरूबाट यसबाट पीडित बनिरहेको अवस्थामा नगरवासी महिलाहरूलाई लक्षित गरी भक्तपुर नगरपालिकाले उक्त शिविर सञ्चालन गरिएको हो ।शिविरको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले क्यान्सर […]