एजेन्सी – फ्रान्सेली प्रतिद्धन्द्धी मार्सेमाथि पूनरागमन जित निकाल्दै इंग्लिस क्लब टोटेनहम हटस्पर युइएफए च्याम्पियन्स लिगको समूह ‘डी’ को विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । टोटेनहमले घरेलु टोली मार्सेमाथि २–१ को पुनरागमन जित निकाल्यो । टोटेनहमको जितमा क्लेमेन्ट लेङ्लेट र पिएरे इमिल होज्वजर्गले गोल गरे । मार्सेका चान्सेल म्हेम्वाको गोल सान्त्वना बन्यो । मार्सेमा मंगलबार […]