टोटेनहमलाई हराउँदै वेस्टहम शीर्ष चारमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा वेस्टहम युनाइटेडले टोटेनहम हट्सपरमाथि जित निकालेको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वेस्टहमले टोटेनहममाथि २-१ गोलअन्तरको जित निकालेको हो। मिचाइल एन्टोनियोको गोलमा घरेलु टोलीले खेलको पाँचौ मिनेटमै अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको वेस्टहमका लागि दोस्रो हाफमा जेस्से लिङ्गार्डले…

सम्बन्धित सामग्री

भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल शीर्ष स्थानमा उक्लेको छ । बुधबार भएको खेलमा भुटानलाई १–० गोल अन्तरले हराउँदै नेपालले शीर्ष स्थानमा उक्लेको हो ।ढाकामा नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो ।जितसँगै नेपालले ३ खेलमा पराजित रहँदै ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । भुटान अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । बंगला

फुलह्यामलाई हराउँदै सिटी पुनः शीर्ष स्थानमा उक्लियो

१० खेलाडीमा सीमित म्यानचेष्टर सिटी प्रतिस्पर्धात्मक खेलमा फुलह्यामलाई हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनः उक्लिएको छ ।  ९४औँ मिनेटमा पाएको पोनाल्टी अवसरमा इर्लिङ हालान्डले बललाई जाली चुमाएपछि सिटीले खेल २–१...

लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा

आर्सनलले लिभरपुललाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

ब्रेन्टफाेर्डलाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियाे

इङ्ग्लिस प्रिमियर लिग ईपीएलमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले घरेलु टोलीलाई तीन–शून्यले हराउँदै म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा विलियम सालिबा, गाब्रिएल जेसस र फाबियो भिइराले एक–एक गोल गरे । जितसँगै आर्सनलले सात खेलबाट १८ अङ्क जोडेको छ । ब्रेन्टफोर्ड भने नौ खेलमा नौ अङ्कसहित नवौँ स्थानमा छ । यस्तै ईपीएलकै अर्काे खेलमा अहिले एभर्टन र वेस्ट ह्याम खेलिरहेका छन् ।

बैंगलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लेको हो ।पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बैंगलोर १९ ओभर ३ बलमा १०५ रन बनाउन सक्यो । बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोड्दा वानिन्दु हसरंगाले १८ रन बनाए । त्यस्तै साहबाज अहमेदले १७  रनको योगदान गरे ।बलिङततर्फ राजस्थानका लागि कुलदिप सेनले ४ विकेट लिए

लाजियोलाई हराउँदै मिलान शीर्ष स्थानमा

एसी मिलान इटालियन सिरी ए फुटबलमा लाजियोलाई २–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति लाजियोको मैदानमा पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लेको हो । खेलको चौंथो मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका थिए ।५० औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–१ गोलको बराबरीमा फर्काए । खेलको इन्ज्यूरी समयमा सान्ड्रो टोनालीले गोल गर्दै मिलानलाई २–१ को जित दिलाए । जितसँगै मिलनले ३४ खेलमा ७४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । पराजित ला

'ए' डिभिजन लिग : मनाङलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । दशरथ रंगशालामा आज भएको खेलमा मनाङलाई १–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो । निकै रोमाञ्चक खेलमा  मच्छिन्द्रलाई जिताउन सुनिल बलले निर्णायक गोल गरे । आजको जितसँगै मच्छिन्द्रको ६ खेलमा १४ अंक भएको छ । मनाङ भने १३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

एनएसएल : चितवनलाई ३–० ले हराउँदै धनगढी शीर्ष स्थानमा

१८ वैशाख काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनलाई हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनमाथि शानदार जित हात पारेपछि धनगढी ४ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । धनगढीले […]

सेल्टालाई हराउँदै रियल शीर्ष स्थानमा

सेल्टा भिगोलाई हराउँदै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल २–० गोलले विजयी बनेको हो ।गत नोभेम्बर २१ देखि अपराजित रहँदै सेल्टा स्यान्टियागो बर्नाबेउ आएको थियो । तर, खेलको छैटौँ मिनेटमा नै लुकास भाज्क्वेजको गोलमा पछि पर्यो । भाज्क्वेजले मार्को असेन्सियोको क्रसमा रियललाई अग्रता दिलाए । दोस्रो हाफमा असेन्सियोले कासिमेरोको पासमा रियलको अग्रता दोब्बर बनाए ।सेल्टाले ला लिगाका शीर्ष गोलकर्ता इयागो आसपासलाई दोस्रो हाफको सुरुवातमा गुमाएको थिय