लकाजेटको दोहोरो गोलमा आर्सनलको जित, टोटेनहम शीर्ष तीनमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले वेस्ट ब्रुममाथि सहज जित निकालेको छ। द हावथ्रोन्स स्टेडियममा भएको खेलमा घरेलु टोली वेस्टब्रुमलाई ४-० ले हराउँदै आर्सनलले सहज जित निकालेको हो। आर्सनलको जितमा अलेक्जान्ड्रे लकाजेटले दोहोरो गोल गर्दा किइरन टिअर्ने र बुकायो साकाले एक गोल गरे। खेलको २३ औं मिनेटमा टिअर्ने…

सम्बन्धित सामग्री

केनको गोलमा टोटेनहमको जित

एजेन्सी – फरवार्ड ह्यारी केनको पेनाल्टी गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको छ । टोटेनहमले घरेलु मैदानमा बर्नलेलाई १–० ले पराजित गर्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । टोटेनहम हटस्पर स्टेडियममा आइतबार साँझ भएको खेलमा घरेलु टोलीले ६९ प्रतिशत बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि गोलको लागि पेनाल्टीकै सहारा लिनुपरेको […]

आर्सनलमाथि टाेटनहमकाे सानदार जित

३० वैशाख, काठमाडौं । प्रिमियर लिग फुटबलमा बिहीबार राति भएकाे खेलमा टोटेनहम हट्सपरले आर्सनललाई ३-० ले पराजित गरेको छ । ह्यारी केनकाे दुई गाेल मद्दतमा टोटेनहमले आर्सनलमाथि सानदार जपतसहित शीर्ष चारमा रहने सम्भावनालाई कायम राखेकाे छ । ३६ खेलबाट ६५ अंक जाेडेर टाेटनहमले आर्सनललाई पछ्याइरहेकाे छ र पाँचाै स्थानमा छ । पराजित आर्सनल ६६ अंकसहित […]

गोल वर्षा गर्दै सिटीलाई तीन अंकको अग्रता

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको निराशालाई पन्छाउँदै न्युक्यासल युनाइटेडलाई हराएर प्रिमियर लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ।साबिक विजेता टोलीले लिभरपुलको टोटेनहम हटस्परसँगको बराबरीको फाइदा उठाउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउनुका साथै गोल अन्तरमा पनि उल्लेखनीय रूपमा सुधार गरेको हो ।पेप ग्वार्डिओलाको टोलीलाई   १९ औँ मिनेटमा रहिम स्टर्लिङले अग्रता दिलाएका थिए । हाफ टाइम अघि एमेरिक लापोर्टेले अर्को गोल थपे । दोस्रो हाफमा र

आर्सनल र टोटेनहमको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको आर्सनल र टोटेनहम हटस्परले हार बेहोरेका छन् । आर्सनलले साउथह्याम्टनसँग १–० हार भोगेको हो । सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा जान बेडेनारकले गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा मोहम्मेद इलयुनोउसीको पासमा गोल गर्न सफल भएका […]

सानदार जितसँगै टोटेनहम शीर्ष चारमा उक्लियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटनेहम हटस्परले न्युक्यासलमाथि जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा टोटेनहमले न्यु क्यासलमाथि ५-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो। खेलको ३९ औं मिनेटमा फेबिअन स्यारको गोल न्युक्यासलले अग्रता बनाएको थियो। तर, ४१ औं मिनेटमा बने डेभिसले सन ह्युङमिनको पासमा गोल गर्दै खेल बराबरीमा…

वेस्टहमलाई हराउँदै टोटेनहम शीर्ष पाँचमा उक्लियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले वेस्टहमलाई हराएको छ। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा वेस्टहम ३-१ गोलअन्तरले पराजित भएको हो। घरेलु टोलीलाई जित दिलाउन सन ह्युङ मिनले दोहोरो गोल गर्दा एक गोल वेस्ट हमका कुर्त जउमाले आत्मघाती गोल गरेका थिए। उता वेस्टहमका लागि सइद बेन्रह्मले सान्त्वना गोल…

शीर्ष स्थानको सिटी भन्दा लिभरपुल एक अंकले पछाडि, टोटेनहम सातौं स्थानमा उक्लियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले आर्सनलमाथि जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंकदुरी घटाएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली आर्सनललाई २-० गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो गोल…

क्लब सम्हालेको १७ महिनामा टोटनहमका प्रशिक्षक मोउरिन्हो बर्खास्त

काठमाडाैं : इंग्लिस क्लब टोटेनहम हट्स्परले मुख्य प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ।क्लब सम्हालेको १७ महिनामै मोउरिन्हो बर्खास्तमा परे। पछिल्लो पटक एभर्टनसँग २–२ गोलको बराबरी रोकिएपछि क्लब प्रशिक्षक बर्खास्तीको निर्णयमा पुगेको हो।इंग्लिस प्रिमियर लिगमा टोटनहमको शीर्ष चारमा पर्न पनि संघर्षरत छ। हाल क्लब लिगमा ३२ खेलपछि साताैं स्थानमा छ। जसका कारण मोउरिन्होमाथि संकट मडारिएको थियो।अन्ततः क्लबले प्रिमियर लिगमा ६ चरण बाँकी रहँदा नै मोउरन्होलाई बिदाइ गरेको हो। टोटेन

टोटेनहमलाई हराउँदै वेस्टहम शीर्ष चारमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा वेस्टहम युनाइटेडले टोटेनहम हट्सपरमाथि जित निकालेको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वेस्टहमले टोटेनहममाथि २-१ गोलअन्तरको जित निकालेको हो। मिचाइल एन्टोनियोको गोलमा घरेलु टोलीले खेलको पाँचौ मिनेटमै अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको वेस्टहमका लागि दोस्रो हाफमा जेस्से लिङ्गार्डले…

टोटेनहम शीर्ष तीनमा उक्लियो

काठमाडौं । टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ । लिड्स युनाइटेडविरुद्ध सहज जित