वेस्टहमलाई हराउँदै टोटेनहम शीर्ष पाँचमा उक्लियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले वेस्टहमलाई हराएको छ। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा वेस्टहम ३-१ गोलअन्तरले पराजित भएको हो। घरेलु टोलीलाई जित दिलाउन सन ह्युङ मिनले दोहोरो गोल गर्दा एक गोल वेस्ट हमका कुर्त जउमाले आत्मघाती गोल गरेका थिए। उता वेस्टहमका लागि सइद बेन्रह्मले सान्त्वना गोल…

सम्बन्धित सामग्री

टोटेनहमलाई हराउँदै वेस्टहम शीर्ष चारमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा वेस्टहम युनाइटेडले टोटेनहम हट्सपरमाथि जित निकालेको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वेस्टहमले टोटेनहममाथि २-१ गोलअन्तरको जित निकालेको हो। मिचाइल एन्टोनियोको गोलमा घरेलु टोलीले खेलको पाँचौ मिनेटमै अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको वेस्टहमका लागि दोस्रो हाफमा जेस्से लिङ्गार्डले…

लकाजेटको दोहोरो गोलमा आर्सनलको जित, टोटेनहम शीर्ष तीनमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले वेस्ट ब्रुममाथि सहज जित निकालेको छ। द हावथ्रोन्स स्टेडियममा भएको खेलमा घरेलु टोली वेस्टब्रुमलाई ४-० ले हराउँदै आर्सनलले सहज जित निकालेको हो। आर्सनलको जितमा अलेक्जान्ड्रे लकाजेटले दोहोरो गोल गर्दा किइरन टिअर्ने र बुकायो साकाले एक गोल गरे। खेलको २३ औं मिनेटमा टिअर्ने…

आर्सनललाई हराउँदै टोटेनहम शीर्षस्थानमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनललाई हराउँदै टोटेनहम फेरि शीर्ष स्थानमा उक्लिएको छ। टोटेनहमहट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीले आर्सनललाई २-० ले हराएको हो। खेलको १४ औं मिनेटमा ह्यारी केनको पासमा गोल गर्दै सन ह्युङ मिनले घरेलु टोलीलाई अग्रता दिलाए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा सनकै पासमा

म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनहम शीर्षस्थानमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनहम हट्स्पर शीर्ष स्थानमा उक्लिएको छ। टोटेनहम हट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीले सिटीलाई २-० ले हराएको हो। खेलमा टोटेनहमले अग्रता बनाएको थियो। खेलको पाँचौं मिनेटमै सन ह्युङ् मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनको गोलमा टोटेनहम