टोटेनहमलाई हराउँदै कारबाओ कपको उपाधि सिटीलाई

म्यानचेस्टर सिटीले टोटेनहम हट्सपरलाई हराउँदै कारबाओ कपको उपाधि जितेको छ। प्रिमियर लिगकोसमेत शीर्षस्थानमा रहेको सिटीले गएरातिको फाइनल खेलमा टोटेनहममाथि १-० को संघर्षपूर्ण जित निकाल्दै कारबाओ कपको उपाधि जितको हो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा एमरिक लापोर्टेले सिटीको जितका लागि निर्णायक गोल गरेका थिए। उनले खेलको ८२ औं…