राष्ट्रकवि घिमिरे पुन: बिरामी, अस्पताल लगियो

काठमाडौं :  शनिबार मात्र उपचारपछि भारतबाट फर्किएका राष्ट्रकवि माधव घिमिरे पुन: अस्पताल भर्ना भएका छन्। अाइतबार  बिहान उनलाई धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल उपचारका लागि लगिएको राष्ट्रकविका कान्छा छाेरा राजिव घिमिरेले जानकारी दिए। शरीरमा आन्तरिक रक्तश्राव भएर बिरामी परेका राष्ट्रकव...

सम्बन्धित सामग्री

राष्ट्रकवि घिमिरेलार्इ फेरि भारत लगियो

२० जेठ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई फेरि भारत लगिएको छ । भारतमा उपचार गरेर फर्किएको भोलिपल्ट नै आइतबार अस्पताल भर्ना भएका घिमिरेलाई सोमबार फेरि भारत लगिएको हो । मेदान्त अस्पतालमा उपचार गरेर राष्ट्रकवि घिमिरे शनिबार दिउँसो स्वदेश फर्किएका थिए । आइतबार राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भएको थियो । घिमिरेमा …

राष्ट्रकवि घिमिरे फेरि बिरामी

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी पर्नु भएको छ । स्वास्थ्य समस्या देखिए पछि उहाँलाई काठमाण्डूको ग्राण्डि अस्पतालमा फेरि भर्ना गरिएको छ । उहाँलाई निमोनिया भएको अस्पतालले जनाएको छ । राष्ट्रकवि घिमिरेको परिवार फलोअपका लागि अस्पताल लगिएको जानकारी दिएको छ । अहिले उहाँको हाइ केयर युनिटमा उपचार भइरहेको ...

स्वास्थ्यमा सुधार आएपछि राष्ट्रकवि घिमिरे आज स्वदेश फर्किंदै

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि आज स्वदेश ल्याइँदैछ।  नयाँ दिल्लीस्थित मेदान्त अस्पताल उपचाररत राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई स्वदेश ल्याउन लागिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन्। ‘भारतमा उपचारमा गराउँदा उहाँ पूर्ण रुपमा स्वस्थ हुनुभएको छ।’, उनले भनिन्,‘...

राष्ट्रकवि घिमिरे ग्राण्डी अस्पतालमा भर्ना

राष्ट्रकवि माधव प्रसाद घिमिरेको स्वास्थ्य स्थिति कमजोर भएपछि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। केही महिनादेखि अस्वस्थ घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको हो।

राष्ट्रकवि घिमिरे उपचारका लागि अस्पताल भर्ना

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । दुई हप्ताअगाडि उनलाई उपचारका

राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

७ जेठ, काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । ९९ वर्षीय घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।