२० जेठ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई फेरि भारत लगिएको छ ।
भारतमा उपचार गरेर फर्किएको भोलिपल्ट नै आइतबार अस्पताल भर्ना भएका घिमिरेलाई सोमबार फेरि भारत लगिएको हो । मेदान्त अस्पतालमा उपचार गरेर राष्ट्रकवि घिमिरे शनिबार दिउँसो स्वदेश फर्किएका थिए ।
आइतबार राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भएको थियो । घिमिरेमा …