राष्ट्रकवि घिमिरे ग्राण्डी अस्पतालमा भर्ना

राष्ट्रकवि माधव प्रसाद घिमिरेको स्वास्थ्य स्थिति कमजोर भएपछि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। केही महिनादेखि अस्वस्थ घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको हो।