स्वास्थ्यमा सुधार आएपछि राष्ट्रकवि घिमिरे आज स्वदेश फर्किंदै

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि आज स्वदेश ल्याइँदैछ।  नयाँ दिल्लीस्थित मेदान्त अस्पताल उपचाररत राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई स्वदेश ल्याउन लागिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन्। ‘भारतमा उपचारमा गराउँदा उहाँ पूर्ण रुपमा स्वस्थ हुनुभएको छ।’, उनले भनिन्,‘...