दुर्गम गाउँमा बल्ल विद्युत् प्रसारण लाइन विस्तार

ढोरपाटन, पुस १५ । नेपाल विद्युत् प्राधिकरण, बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन। अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने […]

सम्बन्धित सामग्री

दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ ।

दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ ।

नेपाल-भारतबीच महत्वपूर्ण सहमति

नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ ।

गृहमन्त्री खाँडको जवाफ – बिजुलीको तारबाट सेना आउँदैन

गृहमन्त्री बालकृष्ण खाँडले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन् । बाह्रौँ कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री खाँडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन् ।

बिजुलीको तारबाट सेना आउँदैन : गृहमन्त्री खाड

गृहमन्त्री बालकृष्ण खाडले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन् । बाह्रौं कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री खाडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन् ।  मन्त्री खाड सम्बोधनको अधिकांश समय एमसीसी परियोजनाको विषयमा केन्द्रित रहेका थिए । उनले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको बताउँदै नेपालमा कुनै पनि देशको सेना आएमा आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए । उनले नेपालमा

एमसीसी सम्झौता संविधानविपरीत : गम्भीर चुनौती

अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)ले नेपालको दुईवटा विकास परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक विस्तारका लागि ५० करोड अमेरिकन डलर अनुदान रकम (लगानी) उपलब्ध गराउने र नेपाल सरकारले १३ करोड अमेरिकन डलर सो परियोजनामा लगानी गर्नुपर्ने भनेर सन् २०१७ को सेप्टेम्बरमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कर्मचारी अधिकारीबीच सम्झौता भएको हो । यस […] The post एमसीसी सम्झौता संविधानविपरीत : गम्भीर चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक.

नवलपुरमा निर्माणाधीन सब–स्टेसन अन्तिम चरणमा

सर्लाही, ३१ असोज । जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेसन निर्माण अन्तिम चरणमा पुगेकोे छ । लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२÷३३ केभिए प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण जारी छ । जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले करिब रु ४६ करोड ३६ लाखको लागतमा सो सबस्टेशन बनाएको […]