अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)ले नेपालको दुईवटा विकास परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक विस्तारका लागि ५० करोड अमेरिकन डलर अनुदान रकम (लगानी) उपलब्ध गराउने र नेपाल सरकारले १३ करोड अमेरिकन डलर सो परियोजनामा लगानी गर्नुपर्ने भनेर सन् २०१७ को सेप्टेम्बरमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कर्मचारी अधिकारीबीच सम्झौता भएको हो । यस […]
The post एमसीसी सम्झौता संविधानविपरीत : गम्भीर चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक.