नेपाल-भारतबीच महत्वपूर्ण सहमति

नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

डब्ल्यूएचओमा सहमति निर्माताको भूमिका खेलिरहेका छौँ : पियुष गोयल

अबु धाबी (युएई), १७ फागुन । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले बुधबार विश्व व्यापार सङ्गठन (डब्ल्यूएचओ) मा सहमति निर्माताका रूपमा भारतले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले धेरै देशहरूका कारण डब्ल्यूएचओले यस सहमतिमा बाधा महशुस गरिरहेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । “भारतको स्थिर स्थिति हेरेर विश्वले बुझ्नु पर्नें बताउँदै उनले विश्व […]

टिआरसी विधेयकः महत्वपूर्ण चार वटा विषयमा जुटेन सहमति

काठमाडौं,२३ असोज । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिले ४ वटा गम्भीर विषयमा थप छलफल गर्न सुझावसहितको प्रतिवेदन बुझाएको छ । आज (मंगलबार) कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा उपसमितिका संयोजक ध्रुबबहादुर प्रधान उपस्थित नभएपछि अर्का सदस्य रमेश लेखकले समितिकी सभापति विमला सुवेदीलाई प्रतिवेदन बुझाएका छन् । मानव अधिकारको गम्भीर उल्लङ्घनमा समावेश […]

महत्वपूर्ण विधेयक संसदमा अलपत्र

२ असोज, काठमाडौं । २५ फागुन २०७९ मा संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) माथि संसदीय समितिले अझै सहमति जुटाउन सकेको छैन । १९ भदौमा कानुन न्याय तथा मानव अधिकार समितिले विधेयकमा सहमति जुटाउन गठन गरेको उपसमितिको पछिल्लो पटक सात […]

राजनीतिक सहमति खोज्ने नाममा महत्वपूर्ण विधेयक अलपत्र

प्रतिनिधिसभामा राजनीतिक सहमति खोज्ने नाममा सम्पत्ति शुद्धीकरण, संक्रमणकालीन न्याय र संवैधानिक परिषदसम्बन्धी तीन महत्वपूर्ण विधेयक अलपत्र छाडिएका छन् ।

चीन र भुटानबीच सीमा विवाद समाधान गर्न सहमति

बेइजिङ। चीन र भुटानबीच सीमा विवाद समाधान गर्न छलफललाई तिव्ररुपमा अघि बढाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। सीमा विवाद तीन चरणमा समाधान गर्ने रोडम्याप तयार गरिएको जनाइएको छ। चीन र भुटानबीचको सीमा विवाद समाधान गर्न विशेषज्ञ टोलीको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा भएको थियो। बैठकपछि संयुक्त विज्ञप्ति जारी गरेर सहमति बाहिर ल्याइएको हो।(बीबीसी)

सर्वदलीय बैठकः संसद खुलाउन पहल गर्ने सहमति

सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा संसद खुलाउन गम्भीर पहल गर्ने सहमति भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद खुलाउन सरकार र सत्तारुढ दलहरुले गम्भिर पहल गर्ने महत्वपूर्ण सहमती गरिएको सभामुख सापकोटाले जानकारी दिए । उनले संसदमा विचाराधीन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरु पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरुको ध्यानाकर्षण गराइएको पनि बताए । सभामुख सापकोटाले

एमसीसी र महाअभियोग दलहरुबीच सहमति नभई अगाडि बढ्दैन : प्रचण्ड

काठमाडौँ– सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगबारे दलहरुबीच राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । शनिबार चितवनमा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले महाअभियोग र एमसीसी अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा राष्ट्रिय सहमति र दलहरुबीच […]