नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक: प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

अन्तरदेशीय प्रसारण लाइनको उपयोग बढाइने

नेपाल र भारतबिच विद्युत् आदानप्रदानका लागि उपलब्ध सम्भावित प्रसारण लाइनको थप क्षमता उपयोगबारे अध्ययन गर्ने गरी नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सम्पन्न भएको छ । शुव्रmबार चितवनमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ औँ बैठकले निर्माण सम्पन्न, निर्माणाधीन तथा प्रस्तावित प्रसारण लाइन, संयुक्त लगानीका जलविद्युत् आयोजना, विद्युत् व्यापरलगायतका विषयमा छलफल गरी आठबुँदे सहमतिसमेत गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

नेपालको बिजुली किन्न भारतको आलटाल, ऊर्जा सचिवस्तरीय बैठकमा हस्ताक्षर भएन

काठमाण्डौ – नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक कुनै सहमतिमा हस्ताक्षर नगरिकनै सकिएको छ । बिहीबार देखि सुरु भएको भर्चुअल बैठक शुक्रबार सकिएको र कुनै पनि सम्झौतामा हस्ताक्षर नभएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठकमा प्रसारण लाइन र विद्युत् व्यापारका केही विषयमा सहमति नजिकै पुगिएको तर हस्ताक्षर न...

भारतलाई बिजुली बेच्ने एजेण्डासहित दुई देशबीच सचिवस्तरीय बैठक सुरु

काठमाण्डौ : नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सुरु भएको छ । बिहीबार सुरु भएको भर्चुअल बैठकमा विद्युत् व्यापार, वितरण र प्रसारण लाइनको विषय मुख्य एजेण्डा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायले जनाएको छ । बैठकमा ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन, न्यु बुटवल–गोरखपुरका साथै अन्य प्रसारण लाइनबारे छ...