‘देप्साङ त गयो’, राहुल गान्धीले लगाए भारत सरकारमाथि चीनलाई भूभाग सुम्पिएको आरोप

नरेन्द्र मोदी सरकारले काराकोरम पास नजिकको रणनीतिक विन्दुका रूपमा रहेको देप्साङ चीनलाई सुम्पेको आरोप भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले लगाएका छन् । चिनियाँ जनमुक्ति सेनाले उक्त क्षेत्रमा उपस्थिति बढाएको विषयमा लेखिएको एक आलेखको लिंक ट्विटरमा शेयर गर्दै राहुलले मोदी सरकार चीनसमक्ष झुकेको भन्दै आलोचना गरे ।...

सम्बन्धित सामग्री

युक्रेनी भूभागमाथि रुसकाे दाबी बेलायतलाई स्वीकार्य हुँदैन : प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएकी छन्।  रुसले युक्रेनी कब्जामा रहेका चारवटा भूभाग औपचारिक रूपमा गाभ्ने तयारी गरिरहेका बेला बेलायतले त्यसको विरोध गरेको हो।  उनले...

विप्लवको पार्टीले अमेरिकालाई भन्यो– अशान्ति पैदा गर्ने गतिविधि रोक

१९ साउन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्को नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनको चर्को विरोधका बाबजुद ताइवान भ्रमण गरेर साम्राज्यवादी चरित्र देखाएको आरोप लगाएको छ । बिहीबार नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक विज्ञप्ति जारी गर्दै विश्वका सबैजसो देशहरूले ताइवानलाई चीनको भूभाग मानिरहेका सन्दर्भमा अमेरिकाले ‘एक चीन नीति’ विपरीत गतिविधि गरेको समेत […]

यूक्रेनको २० प्रतिशत भूभाग रुसले कब्जा गरेको दावी

रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भने, “हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रुसले कब्जा गरेको छ ।”  देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ । यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउदै आएको छ । लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै यूक्रेनी राष्

युक्रेनको २० प्रतिशत भूभाग रूसले कब्जा गरेको राष्ट्रपति जेलेनेस्कीको दावी

रुसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ । यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भने, “हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ ।”  देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ । यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउँदै आएको छ । लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेल

मारिओपोलका हजारौँ सर्वसाधारणलाई रुस लगियोः युक्रेन

एजेन्सी– युद्धबाट ध्वस्त जस्तै बनेको मारिओपोलका हजारौँ सर्वसाधारणलाई रुसले जबरजस्ती आफ्नो भूभाग लगेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी बन्दरगाह सहर मारिओपलमा पछिल्लो दुई सातादेखि रुसी हमला जारी छ । रसियाले मारिओपोलको पूर्वमा रहेको बेजिमेन्नेमा रहेको अस्थायी शिविरमा अनुमानित ५ हजार जनाको बसोबास गराएको स्याटलाइट तस्बिरहरूमा देखिएको छ । युक्रेनका उपप्रधानमन्त्री इरयाना भेरेसचुकले किभसँग संयोजन […]

भारतलाई सरकारको जवाफ : कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो

काठमाडौं : भारतसँगको सीमा विवादबारे नेपाल सरकार बोलेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक निर्माण कार्य जारी रहेको अभिव्यक्ति दिँदा सरकार मौन रहेको आरोप लागिरहेको बेलामा सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको हो। आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुअघि सीमाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘कालापानी लिपुलेक र लिम्पियाधुराको सम्बन्धनमा महाकाली नदीको पूर्व कालापानी, लिपुलेक र लिम्पिय

जनकपुरधाममा चीनविरुद्ध प्रदर्शन

जनकपुरधाम : जनकपुरधाममा लोकतान्त्रिक युवा संघ धनुषाले चीनविरुद्ध प्रदर्शन गरेका छन्।लोकतान्त्रिक युवा संघ धनुषाले सोमबार चीनले नेपालको हुम्ला जिल्लाको लाप्चासहित विभिन्न जिल्ला र विभिन्न ठाउँमा नेपाली भूमि अतिक्रमण गरेको भन्दै प्रदर्शन गरेको हो।चीनले नेपालको भूभाग मिच्दै नेपाललाई अस्थिरतातिर धकेल्न खोजेको नाराबाजी गर्दै संघले प्रदर्शन गरेको हो। चीनले १२ नं. सीमास्तम्भसमेत सारेको एक प्रदर्शनकारी प्रशान्त झाले बताए।चीनले नेपाली भूमिमा भौतिक संरचना निर्माणसमेत गरेको लोकतांत्रिक

नेटोको चेतावनीपछि चीनले उडायो ताइवान माथि २८ वटा लडाकू विमान

बीबीसी। नर्थ अट्लान्टीक ट्रिटी अर्गनाइजेसन (नेटो)ले चीनको सैनिक चुनौतीलाई लिएर चेतावनी दिएलगत्तै चीनले ताइवानको आकाशमा २८ वटा लडाकू विमान उडाएको छ। ताइवानले यसलाई आफ्नो वायुरक्षा क्षेत्रमा चीनले घुसपैठ गरेको आरोप लगाएको छ। यति ठूलो घुसपैठ चीनले ताइवानको आकाशमा यसअघि गरेको थिएन्। घुसपैठ गरेका केही चिनियाँ विमान परमाणु हतियार प्रहार गर्न सक्षम खालका रहेका थिए।चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ।

‘देशको भूभाग कब्जा हुँदा प्रधानमन्त्रीको रहस्यमय मौनता !’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितामाथि नै गम्भीर खेलबाडमा लागेको आरोप लगाएका छन् ।बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्ने पूर्व रक्षामन्त्री समेत रहेका रावलले प्रधानमन्त्री ओली आफ्नो कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका दीर्घकाल...