विप्लवको पार्टीले अमेरिकालाई भन्यो– अशान्ति पैदा गर्ने गतिविधि रोक

१९ साउन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्को नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनको चर्को विरोधका बाबजुद ताइवान भ्रमण गरेर साम्राज्यवादी चरित्र देखाएको आरोप लगाएको छ । बिहीबार नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक विज्ञप्ति जारी गर्दै विश्वका सबैजसो देशहरूले ताइवानलाई चीनको भूभाग मानिरहेका सन्दर्भमा अमेरिकाले ‘एक चीन नीति’ विपरीत गतिविधि गरेको समेत […]