‘देशको भूभाग कब्जा हुँदा प्रधानमन्त्रीको रहस्यमय मौनता !’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितामाथि नै गम्भीर खेलबाडमा लागेको आरोप लगाएका छन् ।बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्ने पूर्व रक्षामन्त्री समेत रहेका रावलले प्रधानमन्त्री ओली आफ्नो कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका दीर्घकाल...

सम्बन्धित सामग्री

कालापानीमा सरकारको मौनता शंकास्पद : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपाली भूभाग कालापानीमा भारत गर्दै आएको सडकसहितको संरचना निर्माणमा सरकारले मौनता सन्देहास्पद रहेको जनाएको छ ।एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियता सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको जनाएका छन् । यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा […]

नेपाल अनुकूल विद्युत् ऐन

हाल प्रचलनमा रहेको विद्युत् ऐन र तुहाइएको विद्युत्् विधेयकको सबभन्दा ठूलो कमजोरी नै तल्लो तटीय लाभसम्बन्धी मौनता हो । नेपालको भूभाग डुबाएर, जनतालाई विस्थापित गराएर सुक्खायाममा उत्पादन हुने थप/नियन्त्रित पानी तल्लो तटीय मुलुकलाई निःशुल्क दिनु कुनै पनि हालतमा उचित÷जायज हैन ।