जनकपुरधाम : जनकपुरधाममा लोकतान्त्रिक युवा संघ धनुषाले चीनविरुद्ध प्रदर्शन गरेका छन्।लोकतान्त्रिक युवा संघ धनुषाले सोमबार चीनले नेपालको हुम्ला जिल्लाको लाप्चासहित विभिन्न जिल्ला र विभिन्न ठाउँमा नेपाली भूमि अतिक्रमण गरेको भन्दै प्रदर्शन गरेको हो।चीनले नेपालको भूभाग मिच्दै नेपाललाई अस्थिरतातिर धकेल्न खोजेको नाराबाजी गर्दै संघले प्रदर्शन गरेको हो। चीनले १२ नं. सीमास्तम्भसमेत सारेको एक प्रदर्शनकारी प्रशान्त झाले बताए।चीनले नेपाली भूमिमा भौतिक संरचना निर्माणसमेत गरेको लोकतांत्रिक