काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग सामेल गरेर नक्सा छापिएपछि अहिले देखिएको कोहोलो देखिएको आरोप लगाएका छन्। सदुरपश्चिमको धनगढीमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू निकटका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
'नेपाली भूमि लिपुलेक, लिम्पियाधुरालाई नक्सामा समेट्दा केहीमा पनि पूर्ण सहमत नहुनेलाई एकमत बनाएर संविधान…