विराटनगर : कोशी अस्पताल विराटनगरका डाक्टर डेनप्रसाद आचार्यले स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु अमानवीयताको पराकाष्ठा रहेको बताएका छन्।बाँके नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सकलाई दुर्व्यवहार गरेको घट्नापश्चात् डाक्टर आचार्यले सामाजिक संजाल फेसबुकमा लेख्दै दोस्रो लहरको कोभिडमा देशमा सबैभन्दा धेरै बिरामीलाई सेवा दिएको भेरीले स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु अमानवीयताको पराकाष्ठा रहेको बताएका हुन्।उनले लेखेका छन, ‘दोस्रो लहरको कोभिडमा सायद देशमै सबैभन्दा धेरै बिरामीलाई सेवा दि