काठमाडौं, १३ जेठ । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले सत्तारुढ दलका सांसदले पशुपतिको जलहरी पित्तलको हो भनेर संसदमा बोल्नु पागलपनको पराकाष्ठा भएको बताएका छन् । संसदमा यस्ता तथ्यहीन, गलत र भ्रामक कुरा नगरेको भए प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाटै माफी माग्नुपथ्र्यो र ? यदि त्यो तथ्य थियो भने रेकर्डबाट हटाइन्थ्यो र ? तथ्य नभएकाले नै […]