क्रूरताको पराकाष्ठा : भारतमा नाबालिकालाई बलात्कार गरेर इँटाभट्टामा जलाइयो
भिलवारा जिल्लामा भएको यस घटनाले क्रूरताको पराकाष्ठा नाघेको विश्लेषण भइरहेको छ । अपराधीले अपराध छल्न लासलाई इँटाभट्टाको आगोमा हालेर पूरै नष्ट गर्न खोजेको भए पनि प्रमाणहरू भेटिएको बताइएको छ ।
नेपाली समाज आधुनिक ज्ञान, सीप, प्रविधि र वैज्ञानिक चमत्कारहरुको अलवा पनि रूपान्तरित हुन सकेको छैन । शिक्षामा अग्रगामी छलाङ मारी विकास गरे पनि संस्कारयुक्त शिक्षामा नेपाली समाज पछि परेको देखिन्छ । समाजमा घरलु हिंसा, बाल हिंसा, छुवाछूत, दलित हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता सामाजिक घटनाले पराकाष्ठा नै नाघेको देखिन्छ । पछिल्लो दशकलाई फर्केर हेर्दा समाजमा बलात्कारका […]